२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेलम्चीको पानी नआएपछि रित्ता भाँडा बोकेर काठमाडौंका सडकमा प्रदर्शन



२ पुस । काठमाडौंवासीहरूले तत्काल बन्द गरिएको मेलम्ची खानेपानी ल्याउन माग गर्दै प्रदर्शन गरेका छन्। सोमबार काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर, मेलम्चीको पानी तुरुन्त खोल्’ लगायत नारा लगाएका थिए । उनीहरूले रित्ता गाग्री,लोटा,बाल्टिन बोकेर प्रदर्शन गर्दै विरोध ¥याली निकालेको थिए। मेलम्ची खानेपानी पटक पटक बन्द हुँदा अझै उपत्यकावासीले दीर्घकालीन रूपमा उपयोग गर्न पाएका छैनन्।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।