२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुद्ध एयरको ढोका यात्रुले खोलेपछि…



५ पुस । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ। बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को को जहाजको आकस्मिक ढोकाइन्जिन स्टार्ट भएपछि आपत्कालीन ढोका खुलेको हो । उक्त जहाजको ढोका यात्रुले खोलेको बुझिएको छ ।

अहिले यात्रुहरूलाई अर्को जहाजमा राखेर काठमाडौं ल्याउने तयारी भइरहेको छ । ती यात्रुले ढोका किन खोले भन्ने बारे सुरक्षाकर्मीले सोधपुछ गरिरहेका छन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।