११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको जगातीमा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु



७ पुस । भक्तपुरको जगातीमा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
प्रहरकिा अनुसार भक्तपुरको सूर्यबिनायक नगरपालिका ९ जगाती पुलस्थित सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.१० च ८२८३ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री रोल्पा घर भएका ३१ वर्षीय अर्जुन घर्तीमगरको शुक्रबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  २ : ३९ बजे