४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको पेप्सीकोला खहरेमा करेन्ट लागेर एक युवकको मृत्यु



काठमाडौं
८ पुस । काठमाडौंको पेप्सीकोला खहरेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगपालिका ३२ पेप्सीकोला खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।