२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई सरकारले फिर्ता बोलाउने



१० पुस । सरकारले कार्य क्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘कार्यक्षमता कमजोर भएका नियोग प्रमुखलाई फिर्ता बोलाइने छ’, उनले भने । उनले अब आफूले कामलाई नतिजामुखी बनाउन लागेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।