
१० पुस । पछिल्लो समय अभिनेत्री स्वस्तिमा खड्का निर्देशक निश्चल बस्नेतसँग अष्टे«लियामा छिन् । चलचित्र ‘दिमाग खराब’ प्रर्दशनको मेसो मिलाएर उनीहरु केही दिनअघि अष्ट्रेलिया पुगेका थिए ।

श्रीमान श्रीमती समेत रहेका अभिनेत्री स्वस्तिमा र निश्चलले सामाजिक सञ्जालमा पोष्ट भएको तस्विरमा उनीहरु अंगालोमा बाधिएका छन् । चलचित्र प्रर्दशनसँगै यो जोडीको पशुपतिको मेला सिद्राको व्यापार भनेझैं फेम्ली टुर मनाइरहेको आभास हुन्छ ।
सार्वजनिक तस्विरमा दुवै रोमान्स गरिरहेको भान हुन्छ । मध्यसहरमा उनीहरुको आलिंगनले अरु अभिनेत्रीहरुको समुद्री किनारको तस्विर विर्साइदिएको छ ।








प्रतिक्रिया