४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालकुमारी घटनाः थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो



१३ पुस । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि झडपका क्रममा २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । किस्ट अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
यसअघि प्रहरीले राउतको गोली लागेर मृत्यु भएको बताए पनि अस्पतालले जाँच गर्दा गोली लागेको नदेखिएको बताएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।