४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको दक्षिणकालीमा एक महिला मृत अवस्थामा फेला



काठमाडौं
१३ पुस । काठमाडौंको दक्षिणकालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका ८ सिमपानी बस्ने ३६ वर्षीया सानुकान्छी लामा मृत फेला परेकी हुन्

उनी आफ्नै कोठामा गएराति मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।