काठमाडौं
१५ पुस । नेपालको पश्चिम क्षेत्रमा फेरि भुकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ६ बजेर ४५ मिनेटमा बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको केन्द्रले जानकारी दिएको छ । छ ।
केही समयदेखि नेपालको पश्चिम क्षेत्रमा निरन्तर भुकम्पको धक्का गइरहेको छ ।
बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भुकम्प वा पराकम्प भन्ने बारे केन्द्रले खुलाएको छैन ।








प्रतिक्रिया