४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का महसुस



काठमाडौँ
१५ पुस । राजधानी काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ ।
राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी बताएको छ ।

भुकम्पको धक्का राजधानीको काठमाडौं ललितपुर र भक्तपुरसम्मै महसुस गरिएको छ ।
केन्द्रले भुकम्पबाट कुनै क्षति भएको खबर सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।