३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



१७ पुस । काठमाडौं महानगरपालिका ६ बौद्ध सडकमा मोटरसाइकल मोटरसाइकल दुर्घटना चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार
यसस्थित सडकमा प्र.२–०१–००१ प ९२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना भएको थियो ।
चालक काठमाडौं बानेश्वर बस्ने ओखलढुङगा सिद्धिचरण नगरपालिका ३ घर भएका २९ वर्षीय प्रकास खत्रीको मृत्यु भएको प्रहरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।