३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बल्खु सुमोपार्कमा एक युवक मृत फेला



१८ पुस । काठमाडौंको बल्खुमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बल्खु संयुक्त सुमो पार्कमा रहेको टिकट काउण्टरको कोठाभित्र कैलाली धनगढी घर बताउने २२ वर्षीय राजु थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।