३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको बौद्ध नयाँबस्तीमा एक बृद्ध मृत अवस्थामा फेला



काठमाडौं
१८ पुस । राजधानीको बौद्ध नयाँबस्तीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँबस्तीस्थित सडक पेटीमा सर्लाही नवलपुर घर बताउने ६२ वर्षीय कौशल भण्डारी बुधबार मृत अवस्थामा फेला परेका हुन । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाकारी दिएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।