३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का, काठमाडौंसम्म हल्लायो



१९ पुस । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ५ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।