११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यका भुकम्पले हल्लियो



१९ पुस । भर्खरै भुकम्पको धक्कापछि काठमाडौं उपत्यका हल्लिएको छ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएपछि काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०ः१७ बजे भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएका केन्द्रले जनाकारी दिएको छ ।

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ५ : ४७ बजे