३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको नख्खु र पशुपतिमा एक एक जना मृत फेला



१९ पुस । ललितपुरको नख्खु र पशुपतिमा एक एक जना अपरिचित पुरुष मृत फेला परेका छन् ।
ललितपुरको ललितपुर महानगरपालिका १८ नख्खु चोभार भन्ज्याङमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
साथै प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ पशुपती देवालय पाटीको पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीलदे आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ६ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।