११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको चन्द्रागिरीमा एक पुरुष मृत अवस्थामा फेला



२७ पुस । काठमाडौंको चन्द्रागिरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका २ मा ढलान डेरा गरी बस्ने नुवाकोट घर भएका ३८ वर्षीय राजकुमार परियार आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : १५ बजे