१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको ब्रम्हटोलमा आगलागीपछि एक जनाको मृत्यु



काठमाडौं
३ माघ । काठमाडौंको ब्रम्हटोलमा आगलागीपछि एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाकारी दिएकोे छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : २७ बजे