१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको बिजेश्वरीमा एक महिला मृत फेला



४ माघ । राजधानीको बिजेश्वरीमा एक महिला मृत फेला परेकी छिन ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ बिजेश्वरी डेरा गरी बस्ने तनहुँ किहुँ घर भएकी ५१ वर्षीया सफिना मिया मृत फेला परेकी हुन् । बुधबार आफ्नै डेरा कोठामा उनी मृत अवस्थामा फेला परेकी प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ६ : ४९ बजे