३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकालीको शेषनारायण मन्दिर नजिक एक महिला मृत फेला



६ माघ । काठमाडौंको दक्षिणकालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार जुम्ला चन्दननाथ नगरपालिका १० घर भएकी ५१ वर्षीया देवी अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिका ५ शेषनारायण मन्दिर नजिक बाटोमा उनी मृत फेला परेकी थिइन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाकारी दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  २ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।