३ माघ २०८१, बिहिबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आधा किलो सुनलाई तरल पदार्थ बनाएर ल्याउन खोज्दा विमानस्थलबाट पक्राउ



७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् । विमानस्थलकाे भन्सारबाट झापाका खगेन्द्र दर्जीलाई पक्राउ गरिएकाे हाे । कतारकाे दाेहाबाट काठमाडाैंमा अवतरण गरेका दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । दर्जीले ४९९ ग्राम सुनलाई तरल पदार्थ बनाएर तस्करी गरी ल्याएका हुन् ।
हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट दर्जी कतारका दोहादेखि काठमाडौँ आएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ११ : ०९ बजे