३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा (तस्बिरहरु)



८ माघ । भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । सोमबार एक भव्य कार्यक्रम गरी प्राणप्रतिष्ठा गरिएको हो । प्राणप्रतिष्ठामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भई पूजाअर्चना गरे । स्थानीय समयानुसार सोमबार मध्याह्न १२ः२९ बजेदेखि प्राणप्रतिष्ठा सुरु गरिएको थियो ।

प्राणप्रतिष्ठामा मोदीबाहेक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवतलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । राम मन्दिरको मुख्य पूजा गर्भगृहमा गरिएको थियो । प्राणप्रतिष्ठा हुँदा भारतीय वायुसेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

 

बीबीसीबाट ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।