३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर कटुञ्जेमा एक महिला मृत फेला



काठमाडौं
९ माघ । भक्तपुरको कटुञ्जेमा एक महिला मृत फेला परेकी छिन् ।
प्रहरीका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका ५ कटुन्जे डेरा गरी काभ्रे नमोबुद्ध नगरपालिका १ घर भएकी ३५ वर्षीया अनिता थापा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  २ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।