१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोंगबु र चावहिलमा एक एक जना मृत फेला



१० माघ । राजधानीको गोंगबु र चावहिलमा एक एक जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं, टोखा नगरपालिका ९ गोंगबु डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका १ घर भएका ४० वर्षीय सिंह बहादुर हायु आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका ७ चावहिल बस्ने ४५ वर्षीय बिजय लिम्बु आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : २२ बजे