१७ माघ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयायल निगमले बुधबार पेट्रोलको ४ रुपैयाँ ५३ पैसा र डिजेलको २ रुपैयाँ ३२ पैसा बढाएको हो । त्यस्तै निमगले ग्याँसको मूल्यमा प्रतिसिलिन्डर १५ रुपैयाँ ७८ रुपैयाँले बढाएको हो ।
निगमले स्वचालित मूल्य प्रणाली अनुसार भारतबाट मूल्य बढेर आएपछि त्यसअनुसार संयोजन गरेको हो । बढेको मूल्य बिहीबारदेखि लागू हुने छ ।
१७ माघ २०८०, बुधबार
136
Shares
प्रतिक्रिया