२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालेनलाइ अमेरिका भ्रमणको निम्तो



१८ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेपालकालागि अमेरिकाका राजदूत डीन आर. थम्प्सनबीच शिष्टाचार भेट भएको छ । भेटघाटमा बालेनको कार्यकक्षमा भएको हो ।

भेटमा बालेनले सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए भने राजदूत थम्प्सनले सिर्जनात्मक कार्यक्रमहरूका लागि अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताएका छन् ।

राजदूतले थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका बताइएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।