४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरले चलायो आलोकनगर क्षेत्रमा डोजर



२१ माघ । काठमाडौं महानगरपालिकाले वडा नम्बर ३१ को आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर टहरा भत्काइदिएको छ । पटक पटक चेतावनी दिँदा पनि अटेरी गरेको भन्दै महानगरपालिकाले अवैध घर टहरा भत्काएको जनाएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन शुरु गरेको महानगर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : २६ बजे