२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा सडक पेटी बिगार्दा १५ हजार जरिवाना



२९ माघ । काठमाडौं महानगरपालिकाले सडक पेटी बिगार्नेलाई जरिवाना गरेको छ । वडा नं १६ का कृष्ण महर्जनले सडक पेटी बिगारेको भन्दै महानगरपालिकाले १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगरपालिकाले गरेको अनुगमनको क्रममा सटरको लागि पेटीबाट भर्‍याङ उठाएको र सडक पेटीमा सामानहरु राखेर बिगारेको भन्दै कारबाही गरेको हो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।