१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको दक्षिणकालीमा अपरिचित बृद्ध मृत फेला



१ फागुन । काठमाडौंको दक्षिणकाली नगरपालिकामा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका ५ शेषनारायणस्थित मन्दिर परिसरमा हाल नाम, थर नखुलेका अन्दाजी ७० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : ४५ बजे