१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नारायणटारमा एक युवती मृत अवस्थामा फेला



काठमाडौं
४ फागुन । काठमाडौंको नारायणटारमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ नारायाणटार डेरा गरी बस्ने रसुवा उत्तरगया नगरपालिका ४ घर भएकी २७ वर्षीया सम्झना न्यौपाने आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ५० बजे