१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं कीर्तिपुरमा मोटरसाइकल दुर्घटनापछि चालकको मृत्यु



६ फागुन । काठमाडौं कीर्तिपुरमा भएको मोटरसाइकल दुर्घटनापछि एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नगरपालिका ६ स्थित सडकमा बा.प्र.०२–०३० प ३८५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १५ मिटर तल खसेर आइतबार बिहान दुर्घटना भएको थियो र दुर्घटनापछि चालक किर्तिपुर नगरपालिका ७ भाजंगल घर भएका २४ वर्षीय सबुन महर्जनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ३ : ४६ बजे