२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालोपत्रे सडक खनेर अलपत्र छाड्ने ठेकेदारलाई १ लाख जरिबाना



७ फागुन । काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ । वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले कारबाही स्वरूप जरिबाना तिराएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।