१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कपनमा एक महिला मृत फेला



काठमाडौं
७ फागुन । काठमाडौंको कपनमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १२ कपन खरिबोट डेरा गरी बस्ने ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका ६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ३३ बजे