१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लोकञ्थलीमा दृष्टिविहीन वालक पानी ट्याकीमा डुवेर शंकास्पद मृत्यु



ललितखबर
१२ फागुन । भक्तपुरको लोकञ्थलीमा ७ बर्षको दृष्टिबिहिन बालकको पानी ट्याकीमा डुबेर मृत्यु भएको छ ।
लोकञ्थलीस्थित बिपि नेत्र प्रतिष्ठानले अण्डरग्राउण्डको पानी ट्यान्कीमा खसेर गोरखा सिरानचोक ३ निवासी शिर्षक अधिकारीको मत्यु भएको खबरपछि परिवारले प्रमाण पु¥याउन माग गर्दै शव बुझ्न मानेका छैनन् ।
भक्तपुर ठिमी प्रहरी बृत्तमा उजुरी दिएको मृतकका मामा तिलक खड्काले बताए ।
वालकको शव केएमसि भक्तपुरमा राखिएको उनी बताउछन् ।
दृष्टिविहीन वालवालिका राखेको वाल आश्रममा रिर्जभ ट्याङ्कीको ढकनी खोलेर राखिएको शंकास्पद रहेको उनको भनाई छ । वालक तीन महिनादेखि सो आश्रममा बस्दै आएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : १२ बजे