२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मिटरब्याज पीडितको भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस



१७ फागुन । मिटरब्याज पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस निकालेका छन्। उनीहरुले ‘मिटरब्याज विरुद्ध न्याय मार्च’ का लागि भन्दै सिट्ठी जुलुस निकालेका हुन्।

पीडितहरुले विभिन्न ६ बुँदे माग राखेर पुनः राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका हुन्। सरकारसँग भएको सहती अनुरुप आफ्ना माग पूरा नभएको भन्दै विभिन्न जिल्लाका पीडितहरू काठमाडौं आइपुगेका छन्।

प्रहरीले माइतीघर मण्डलामा भेला हुन नदिएपछि उनीहरुले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् । माग सम्बोधनका लागि सरकारसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  २ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।