१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको धर्मस्थलीमा एक पुरुष मृत फेला



१९ फागुन । काठमाडौंको धर्मस्थलीमा उक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको तार्केश्वर नगरपालिक ६ धर्मस्थली तिमिल्सिना टोलस्थित बाटोमा काभ्रे घर भएका ४८ वर्षीय श्याम तामाङ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : १६ बजे