१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नयाँबस्ती र भक्तपुरको मध्यपुरठिमीमा एक एक जना मृत फेला



२१ फागुन । काठमाडौं नयाँबस्ती र भत्तपुरको मध्यपुरठिमीमा एक एक जना मृत फेला परेका छन्
काठमाडौं महानगरपालिका ६ नयाँबस्तीस्थित चौरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर मध्यपुरठिमी नगरपालिका ९ राधेराधेस्थित हनुमन्ते खोलामा ईलाम, ईलाम नगरपालिका ३ घर भई काठमाडौं तिनकुने बस्ने २६ वर्षीय छत्र थापा बा. ८६ प ९७३० नम्बरको स्कुटरसहित सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ३ : २८ बजे