२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माधव नेपालको घरमा प्रधानमन्त्री र एमाले अध्यक्ष



२२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।
बिरामी रहेका नेपाललाई भेट्न प्रचण्ड र ओली कोटेश्वरस्थित उनको निवासमै पुगेका हुन । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि नेता नेपालाई फकाउने प्रयास सुरु भएको छ ।

एकीकृत समाजवादीले कुनै निर्णय गरिनसकेको अबस्थामा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली नेपाललाई फकाउन उनकै निवासमा पुगेका हुन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।