२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाँच वर्षीय बालकले लाइटर खेलाउँदा आगलागी, बालकको मृत्यु



दमौली (तनहुँ)
२५ फागुन । तनहुँको ऋषिङ गाउँपालिका ६ दाउन्नेमा पाँच वर्षीय बालकले लाइटर खेलाउँदा आगलागी भएको छ भने साही आगलागीमा परेर उनको मृत्यु भएको छ ।
आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो । निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले  जानकारी दिए ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।