१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गठबन्धन भत्केपछि कांग्रेस महामन्त्री गगन थापा खुशी



ललितखबर
२७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी सम्बद्घ गठबन्धन भत्केकोमा खुशी व्यक्त गरेका छन् । ललितपुरको बज्रवाराहीमा आयोजित गोदावरी नगरपालिकाको आठौ नगरसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबनधन भत्केका कारण अब निर्वाचन जित्नैका लागि गठबन्धन गर्ने आँट कुनै पार्टीले नगर्ने दाबी गरे ।

उनले अब निर्चन प्रणालीमा बहस हुने र निर्वाचन पद्धति नै फेर्न दलहरूबीच बहस गर्ने वातावरण बनेको तर्क गरे । कांग्रेसको विधान महाधिवेशनमा महामन्त्री थापाले पार्टीले अबदेखि गठबन्धन नहुने प्रस्ताब पेश गरेर अनुमोदन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट बनेको खबर सञ्चार माध्यमहरूमा आएको थियो ।

 

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ११ : १८ बजे