२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लाइटर बोकेको ट्रकमा आगलागी



२८ फागुन । कैलाली र बर्दियाको सिमाना स्थित कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा आगलागी भएकाे छ । ना.५ ख ५२९७ नम्बरको ट्रकमा लागेको हाे ।आगो दमकलको सहायताले निभाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बाट कैलालीतर्फ प्रवेश गरेपछि ट्रकमा अचानक आगो लागेको हो । ट्रक कञ्चनपुर घर भएका ३२ वर्षीय जगन्नाथ जोशीले चलाएका थिए । इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीको टोलीले ट्रकमा रहेका स्टाफहरुलाई सकुशल उद्धार गरेका छन् । आगलागीबाट ट्रक पूर्ण रुपमा जलेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।