१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको चन्द्रागिरीमा एक पुरुष मृत फेला



६ चैत्र । काठमाडौंको चन्द्रागिरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार चन्द्रगिरी नगरपालिका ४ गोदामस्थित पोखरीमा सोही ठाउँ ५० वर्षीय मंगलबहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ७ : १८ बजे