१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको आरुबारीमा बृद्ध मृत फेला



काठमाडौं
७ चैत । काठमाडौंको आरुबारीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ८ आरुबारी डेरा गरी बस्ने भोजपुर लेखखर्क गाउँपालिका–९ घर भएका ६२ वर्षीय लाक्पा शेर्पा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : २५ बजे