३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कलंकीस्थित एक घरको बाथरुममा महिला मृत फेला



 

११ चैत्र । काठमाडौंको कलंकीस्थित एक घरमा महिला मृत फेला परेकी छिन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ६० वर्षीया शान्ती देवी खकुरेल आफ्नै घरको बाथरूममा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।