११ चैत । सद्भावनाको पर्व होली, देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइएको हो । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित बसन्तपुरमा सामूहिक रूपमा होली खेलिएकाे छ ।
११ चैत्र २०८०, आइतबार
34
Shares
प्रतिक्रिया