११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकाको मौसम आज आंशिक बदली, बर्षा हुनसक्ने



१८ चैत । आज काठमाडौं उपत्यकाको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकामा घाम लाग्ने सम्भावना छ। आंशिक बदली भनेको आकाशमा अलिअलि बादल पनि देखिनु हो।
मौसम महाशाखाले आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना निकै कम देखाएको छ। महाशाखाका अनुसार आज उपत्यकामा पानी पर्ने सम्भावना १० प्रतिशत मात्रै छ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ३ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।