१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको चपलीमा बृद्ध मृत भेटिए



काठमाडौँ
२१ चैत । काठमाडौंको बुढानिलकण्ठमा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ चपली घुम्ती डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–६ घर भएका ६१ वर्षीय कृष्ण बहादुर गुरूङ आफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ३ : १९ बजे