१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रागिरी डाँडामा फेरि अर्को केवुलकार निर्माण हुँदै



ललितखबर
२७ चैत्र । चन्द्रगिरी डाँडामा फेरि अर्को केवुलकार निर्माणको तयारी गरिएको छ । चम्पादेवि इको फ्रण्डली कम्प्नीले निर्माण गर्ने केवुलकार दक्षिणकाली क्षेबबाट निर्माण हुने भन्दै वातावरणीय प्रभाव मूल्याङ्कनको लागि सूचना प्रकाशित गरिएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कनलगत्तै निर्माण सुरु गर्ने कम्पनीको योजना छ ।
केवुलकार दुई किलोमिटरभन्दा लामो हुने बताइएको छ ।
चन्द्रगिरी जंगलमा चन्द्रागिरी हिल्सले सयौं रोपनी सरकारी अधिकारीहरुलार्इं प्रभावमा पारेर वन क्षेत्र सस्तोमा भाडामा लिएर होटल र केवुलकार निर्माण गरेपछि विवादमा आएको थियो ।
चन्द्रागिरीमै अर्को केलुलकार निर्माण गर्न प्रकृया सुरु भएपछि जंगल क्षेत्रमा निर्माण हुने केवुलकारका कारण वातावण र पर्यावरणमा असर पुग्ने भन्दै वातावरणविदहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ३ : ३४ बजे