१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दिदी–बहिनी मृत भेटिए



२७ चैत । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्। घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित घरमा दिदीबिहनी मृत भेटिएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा मृत भेटिएका हुन्।

उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।