५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मेहेन्दीमा रमाइन् गायिका एलिना चौहान



काठमाडौं
५ वैशाख । चर्चित गायिका एलिना चौहानको विवाहको पुर्वसन्ध्यामा आयोजित मेहेन्दीमा रमाइलो मानेर सहभागी भएकी छिन् ।

भ्mापा बिर्तामोडको उनको निवासमा आयोजित कार्यक्रममा उनलाई सखीहरुले मेहेन्दीमा फूलको बर्षा गरिदिएका छन् भने हल्दी लगाइएका छन् । सार्वजनिक भिडियोमा नुहाइदिएको समेत देखिएको छ ।
आज एक पार्टी प्यालेसमा हुने बिबाहका लागि हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग जन्ती लिएर पुगिसकेका छन् ।

परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ।

मंगलबार उनले मेहन्दी समारोह गरेको तस्विर तथा भिडियो सार्बजनिक भइसकेको छ भने बागलुङबाट जन्तीसहित बिष्णु मंगलबार नै झापा पुगिसकेका हुन् ।

 

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् । तर, यसबिचमा उनीहरूको ब्रेकअप भएको हल्ला पनि चलेको थियो । सो

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।